कोशी प्रदेश सरकारद्धारा मृतक परिवारलाई १ लाख र घाइतेलाई ५० हजारको राहत प्रदान
काठमाडौं । देवनारायण साह मोरङ कोशी प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख र घाइते व्यक्तिको उपच...
