किन निरन्तर घटीरहेको छ सोयाविन, पाम र सूर्यमुखी तेलको निकासी?
काठमाडौं । खाने तेल भटमास, पाम र सुर्यमुखी को निर्यात निरन्तर दिन प्रतिदिन घट्दो छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने भटमास, पाम र सूर्यमुखी तेलको निकासी पछिल्लो घटीरहेको छ । नेपालबाट निर्यात हुनेको वस्तुको पहिलो स्थानमा पाम तेल पर्छ, यसको कुल वस्त...
