नयाँ ब्रोकरले यो महिनाभित्र कारोबार सुरु गर्ने तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीहरू लाई यसै महिनाभित्र कारोबार सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा लाइसेन्स पाएका र नेपाल स्टक एक्सचेन्जबाट पनि आशयपत्र (एलओआई) पाएका सात कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने भएका...
