राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकः यस्ता छन् छलफलका विषयहरु
पोखरा, १६ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय राष्ट्रिय समन्वय परिषद्को सचिवालयको आयोजनामा शनिबार पोखरामा राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठकमा सुरु भएको हो । प्रधानमन्त्रीक...
