Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुक्तिनाथ विकास बैंकमार्फत् मधेसका विभिन्न अस्पतालमा ह्विलचेयर वितरण


मुक्तिनाथ विकास बैंकमार्फत् मधेसका विभिन्न अस्पतालमा ह्विलचेयर वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मधेस प्रदेशका विभिन्न अस्पतालमा ह्विलचेयर वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई ह्विलचेयर  वितरण  गरेको हो।

यस कार्यबाट यी अस्पतालमा आउने बिरामीलाई केही राहत पुग्ने बैंकको धारणा छ। यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ।