Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यस्तो छ, विदेशी विनिमयदर


यस्तो छ, विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३० रुपैया ९७ पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ५७ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैया“ ०३ पैसा, बिक्रीदर १ सय ४२ रुपैया“ ४८ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६५ रुपैया“ ४७ पैसा र बिक्रीदर १ सय ६६ रुपैया“ २३ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैया“ ७४ पैसा र बिक्रीदर ८७ रुपैया“ १४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ९२ पैसा र बिक्रीदर ३५ रुपैया“ ०८ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५रुपैया“ ९५ पैसा र बिक्रीदर ३६ रुपैया“ ११ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ६६ पैसा र बिक्रीदर ३५रुपैया“ ८५ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ६ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ १९ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।