Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्यो


अमेरिकन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ०० पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ६० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैया“ ५० पैसा, बिक्रीदर १ सय ४४ रुपैया“ १६ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैया“२५पैसा र बिक्रीदर १ सय ६७ रुपैया“ ०१ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैया“ ९२ पैसा र बिक्रीदर ८७ रुपैया“ ३२ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ९३ पैसा र बिक्रीदर ३५ रुपैया“ ०९ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३५ रुपैया“ ९५ पैसा र बिक्रीदर ३६ रुपैया“ १२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ६६ पैसा र बिक्रीदर ३५ रुपैया“८३ पैसा कायम भएको छ ।

यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ०४ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ १७ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।