सेयर बजार परिसूचकमा उच्च अंकको वृद्धि
काठमाडौं । साताको पहिलो दिन सेयर बजारले ५२.२ अंकको बढेको छ । जसमध्ये बैंकिङ उपसमूहमा आएको गिरावटका बाबजुत अरु उपसमूहमा उच्च वृद्धि आएपछि परिसूचक ५२.२६ अंक बढेर २०९४ अंकमा कायम भएको हो । कुल ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।...
