सोफा हबको दसैँ–तिहारमा विशेष अफर
काठमाडौं, सोफासेट उत्पादक कम्पनी सोफा हबले दसैँ, तिहार तथा छठ पर्वको अवसर विशेष उपहार दिने भएको छ । सोफा लिने भनेकै सोफा हबको मात्र भन्ने मूल नाराका साथ कम्पनीले उपहार योजना ल्याएको हो । गुणस्तरीयलाई जोड दिँदै सहुलियत मूल्यमा उपलब्ध गराइएको सोफा किन्...