९० लाख रुपैयाँको स्रोत नखुलेपछि अहेवविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, ९० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेपछि अख्तियारले एक सिनियर अहेवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिइएको छ। स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मु...