संसदमा जारी गतिरोध अन्त्यकालागि राष्ट्रपति पौडेलले सहयोग गर्ने
काठमाडौं । संसदमा अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको सहयोग मागेका छन् । शुक्रबार उनीहरुले राष्ट्रपति पौडेलले संयुक्त रुपमा भेटेर राष्ट्रको अभिभावककै हैसियतमा पहल आवश्य...