Friday, June 20, 2025

२०८२ असार ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

स्काइ वाकको दसैं अफर,प्रवेश शुल्कमा २५ प्रतिशत छुट


स्काइ वाकको दसैं अफर,प्रवेश शुल्कमा २५ प्रतिशत छुट

काठमाडौं,काठमाडौंको कमलादीमा रहेको स्काइ वाकले दसैं अफर सार्वजनिक गरेको छ। वन्डर्स नेपालले सञ्चालन गरेको स्काइ वाकमा दसैं अफर अन्तर्गत प्रवेश शुल्कमा २५ प्रतिशत छुट दिने बताएको छ। यो अफर असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लागु हुने कम्पनीले बताएको छ।

प्राकृतिक परिवेशको मनोरम दृश्यहरू प्रदान गर्ने स्काइ वाक पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ।आगन्तुकहरूले अवलोकन डेकबाट धार्मिक तथा एतिहासिक महत्वका स्थलहरु जस्तै धरहरा, रानीपोखरी, घण्टाघर, स्वयम्भु, नारायणहिटी संग्रहालयका साथै पहाड र हिमालहरूलाई समेत नजिकैबाट अवलोकन गर्न सक्छन्।