एनआइसी एसिया म्युचुअल फन्डका प्रतिफल दिने घोषणा
काठमाडौं, एनआइसी एसिया क्यापिटल लिमिटेडले आव २०७९,८० का लागि विभिन्न सामूहिक लगानी कोषहरूको प्रतिफल घोषणा गरेको छ । कम्पनीले सञ्चालक समिति बैठकले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआइसी एसिया ग्रोथ फन्डले इकाइधनीलाई १०.५...
