कीर्तिपुर नगरपालिकामा चाडपर्व लक्षित बजार अनुगमन, औपचारिकतामा मात्रै सीमित !
काठमाडौं । दशै नजिकिएसँगै कीर्तिपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । दशैँपछि पनि अधिकांस स्थानको अनुमगनलाई जारी राख्ने तयारी गरेको नगरपालिकाको बजार अनुगमन त्यति प्रभावकारी भने हुन सकेको छैन । केहि स्थानमा व्यवसायीले नै अनुगमनलाई प्रभावित प...
