छ महिने सञ्चालित चिनियाँ भाषा तालिम सम्पन्न
काठमाडौं, श्रावण २४ । नेपालस्थित चिनियाँ दूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहआयोजनामा सञ्चालित छ महिने चिनियाँ भाषा तालिम सम्पन्न भएको छ। नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने...