सहकारी सञ्चालकलाई धरपकट गर्दैमा बचतकर्ताको रकम फिर्ता हुँदैनः मन्त्री मर्हजन [भिडिओ सहित]
काठमाडौं । वाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सहकारी सञ्चालक विरुद्ध बचतकर्ता जानु भनेकै रकम झन् जोखिममा पार्नु रहेको बताएका छन् । पछिल्लो समय सहकारीमा देखिएको समस्या तथा प्रदेश सरकारको भूमिका विषयमा विजनेस दर्शनले गरे...