Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिद्धार्थ बैंकले गर्याे लाभांश घोषणा


सिद्धार्थ बैंकले गर्याे लाभांश घोषणा

काठमाडौं,गत आर्थिक वर्ष २०७९्८० मा सिद्धार्थ बैंकले नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जस अनुसार बैंकले ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ। प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ। बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको दाबी छ।