राज्यव्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित
काठमाडौँ — प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पा...