निर्माण व्यवसायीले मन्त्री भण्डारीलाई भनेः हाम्रो रकम कहिले भुक्तानी हुन्छ ?
काठमाडौँ । निर्माण व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई तत्काल रकम भुक्तानीको पहल गरिदिन आग्रह गरेका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले भेट गरी रकम भुक्तान नभएको गुनासो गरेका थिए...
