Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन र चाँदी दुबैको मूल्य बढ्यो


सुन र चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदी दुबैको मूल्य बढ्यो । बिहीबार सुन प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यस्तै २२ क्यारेट सुन भने प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार हुने छ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ८०० रुपैयाँमा किनबेच हुनेछ। बुधबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।