Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३८ अंक बढेर बन्द


प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३८ अंक बढेर बन्द

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३८ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.०२ अंक घटेर २५६८.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३८.२७ अंक बढेर २६०६.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.७९ अंक बढेको छ। आइतबार प्रि ओपन सेसनमा १९२ स्टकको १ हजार १९७ पटकको कारोबारमा ९ करोड ६८ लाख ५३ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको १ लाख ८० हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको छ।