हैजाको लक्षण देखिएका तीन जना टेकुमा भर्ना
काठमाडौं । हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् । अस्पतालका निर्देशक डा.युवानिधि बर्सौलाका अनुसार ती व्यक्तिलाई हैजा हुनसक्ने शंका गरिएको थियो । ललितपुर गोदावरी नगर...
