Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सौर्य जहाज दुर्घटनाः १८ जनाको मृत्यु, पाइलटको उद्धार, सबै सौर्य एयरलाइन्सका कर्मचारी[भिडिओ सहित]


सौर्य जहाज दुर्घटनाः १८ जनाको मृत्यु, पाइलटको उद्धार, सबै सौर्य एयरलाइन्सका कर्मचारी[भिडिओ सहित]

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ः११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो । सौर्य एयरलाइन्सको ९एन—एएमई कलसाइनको जहाजलाई मर्मतकालागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगिदै थियो ।

यात्रुको विवरण