सुनचाँदीको भाउ स्थिर
काठमाडौं । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ छ । यसअघि साउन २ ग...
