म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र श्रीमती बालकुमारी न्यौपानेको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।...