नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो
चितवन । नेपालमा गोताखोरको सङ्ख्या एक सय बढी पुगेको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिममा एक सय १० पुगेको बताइएको हो । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्ष...