कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं । कामना सेवा विकास बैंकले प्रेस विज्ञप्ति मार्फत् बोनस शेयर सूचीकृत गरेको बैंकको केन्द्रिय कार्यालयले जनाएको छ । गत बैशाख ३१ गतेका दिन सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ४.४१ प्...