वालेन्द्र शाहको विरुद्धमा वितरक,सधैकालागि रोकियो आदिपुरुषको प्रदर्शन
काठमाडौं, ८ असार । भारतीय फिल्म आदिपुरुषको प्रदर्शन रोकिएको छ । विवाद लामो समयसम्म नलम्बियोस् भन्ने उद्देश्यले उक्त फिल्म नचलाउने निर्णय गरेको फिल्मका वितरक मनोज राठीले जानकारी दिए । ‘विवाद नलम्बियोस् भनेर हामीले फिल्म नचलाउने निर्णय गर्यौ...
