वर्तमान सरकार बजेट लेखनमा, कस्तो आउला ?
काठमाडौं । वर्तमान सरकार आर्थिक वर्ष २०८२—०८३ को बजेट लेखनमा जुटेको छ । यसका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन् । सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व...