नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवद्र्धनमा हस्ताक्षर
काठमाडौं । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवद्र्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवद्र्धन, आर्थिक तथा व्यावस...
