आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न जारी अध्यादेश स्वागत योग्यः परिसंघ
काठमाडौं । मुलुकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिवृद्धि एवं सार्वजनिक सेवा प्रवाहमा सुशासन प्रवाह गर्न हालै कानुनमा गरिएको संशोधनलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्...
