अर्थतन्त्रलाई चलायमान बनाउन र व्यवसायीको मनोबल बढाउन बैंकको ब्याज घट्नु पर्छः अध्यक्ष अग्रवाल
काठमाडौं । उद्योग परिसंघ नेपाल (सीएनआई)का अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बैंकको ब्याज घटाउनु पर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले सो बताएक...
