एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्चका साथै बोनस उपहार दिने
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले सेयरधनीलाई दशैंखर्चका साथै बोनस उपहार दिने भएको छ । आफ्ना सेयरधनीले दशैंखर्च समेत पाउन् र दशैंको सौगातको रुपमा बोनस सेयर पनि पाउन् भन्ने उद्देश्यले एभरेष्ट बैंकले यस्तो तयारी गरेको हो । यो बैंकलाई नेपाल राष्ट्रबैंक...