Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निरन्तर डलरको भाउ उच्च,आज कतिमा कारोबार हुदैँ


निरन्तर डलरको भाउ उच्च,आज कतिमा कारोबार हुदैँ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४० रुपैयाँ रहेको छ, भने बिक्री दर १३३.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.७० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६८ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ रहेको छ ।