सेबोन र एफएनसीसीआईबीच देशभर पूँजी बजार सम्बन्धि सचेतना फैलाउने सम्झौता
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच देशभर पुँजी बजार सम्बन्धि सचेतना फैलाउने सम्झौता भएको छ । सो सम्बन्धमा बिहीबार एफएनसीसीआईको केन्द्रिय कार्यालयमा आयोजित ‘शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता&...