Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट


मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो । कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् ।

यीमध्ये ६ जनाले कुल ११—११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०—१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको छ । लघुवित्तले सर्वसाधारणका लागि असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो । कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए ।