महालक्ष्मी विकास बैंकद्धारा जेहेन्दार छात्रवृत्ति प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको नक्सालस्थित श्री नन्दी माध्यामिक विद्यालयमा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी वि...