मेलम्ची पुगेका सभामुख घिमिरेले भनेःकाठमाडौंमा पानी किन पुगेन ?
काठमाडौं । सभामुख देवराज घिमिरेले प्राविधिक स्टमेट गरेर सो अनुसार काम गरि मेलम्ची खानेपानी काठमाडौँ सक्दो चाडै लैजानुपर्नेमा जोड दिएका छन् । आइतबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको निरीक्षण गर्न पुगेका सभामुख घिमिरेले जतिसक्दो...
