त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको छ । मुलुकको पुरानो र अति व्यस्त...