एसिया क्षेत्रका व्यावसायिक लिडरलाई लगानी गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिटरलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ क्यास...