Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नविल र एसविआईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नविल र एसविआईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार आज अन्तिम दिन रहेको छ। दुबै बैंकले लाभांश वितरणको लागि शुक्रबार बुकक्लोज गर्ने भएकाले बिहीबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन्। नविल बैंकले गत आर्थिक वर्षको कमाइबाट ११ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ भने नेपाल एसविआई बैकले ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यी दुबै बैंकको आजसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले सो लाभांश पाउने छन्।