सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढ्यो
काठमाडौं, भदौ १ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १०...
