५० लाख भन्दा कम सेयर कर्जामा मात्रै घट्यो औसत जोखिम भार
काठमाडौं, श्रावण १२ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको परिपत्र अनुसार अब ५० लाख भन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ। चालू आर्थिक वर्ष २०८०,८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयन गर्ने क्रममा एकीकृत निर्देशक संशोध...