Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्यो


अमेरिकन डलरको भाउ बढ्यो

काठमाडौं, श्रावण ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४३ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ०३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ९३ पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ ५९ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ १७ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ“ ९३ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ“ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ“ ४४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ४६ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ५२ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ २२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ६८ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ८१ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।