Sunday, November 02, 2025

२०८२ कार्तिक १७, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमालयन बैंक र तायो इको रिसोर्टबीच छुट गर्ने सम्झौता


हिमालयन बैंक र तायो इको रिसोर्टबीच छुट गर्ने सम्झौता

काठमाडौं, श्रावण ३० । हिमालयन बैंक र तायो इको रिसोर्टबीच छुट सम्बन्धी सम्झौता गर्काे छ। बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरूलाई उक्त रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको हो। सम्झौता अनुसार नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा बैंकका ग्राहकहरू तथा कार्डबाहकहरूलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन्।