पूर्वी नाकाबाट ६ अर्ब २९ करोडको कृषिजन्य खाद्यवस्तु आयात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल लगायतका कृषिजन्य खाद्यवस्तु आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८०...