३ महिनादेखि रोकिएको हट एयर बलुन अब नियमित सञ्चालन हुने
काठमाडौं, भदौ ४ । मनसुनका कारण ३ महिनादेखि रोकिएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ भदौ १५ देखि नियमित हुने भएको छ। हट एयर बलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बलुन नेपालका अध्यक्ष विक्रम बादे...
