ठप्प भए अरुण तेस्रो जलविद्युत् परियोजनाका काम
काठमाडौं, असोज ३। सङ्खुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प रहेको छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् । स्थानीयक...
