Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आज यस्तो छ, विदेशी विनिमयदर


आज यस्तो छ, विदेशी विनिमयदर

काठमाडौं, असोज ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५४ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ“ ३१ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ“ ९५ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ“ ९१ पैसा र बिक्रीदर १ सय ६५ रुपैयाँ“ ६६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ“ ३० पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ६० पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ६३ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १९ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ३१ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ४४ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।