देशमा सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस गरौंः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस हरेक तहबाट हुनु आवश्यक रहेको बताएका छन् । उनले यस्ता विषयले आत्मविश्वास बढ्नेमा जोड दिए । आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास...
